नेपाली युवाले विश्व परिवर्तन गर्न सक्छन्

काठमाडौं । महिला विकास तथा महिला सशक्तीकरणका लागि कार्यशाला गोष्ठी आयोजना गरिएको छ । अमेरिका तथा नेपालमा काम गर्दै आएको ‘सशक्तीकरण कार्य’ संस्थाको आयोजनामा कार्यशाला गोष्ठीको आज यहाँ उद्घाटन गर्दै राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष एवम् अनुसन्धानकर्ता डा महावीर पुनले विकासका लागि युवाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । “मुलुक समृद्ध बनाउनका लागि सामाजिक काम मात्र होइन … Continue reading नेपाली युवाले विश्व परिवर्तन गर्न सक्छन्